नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने पौडेल पक्षको माग
साउन २६, २०७८काठमाडौँको ठमेलमा भएको नेपाली कांग्रेसका जिल्ला सभापतिहरूकाे भेला सकिएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सभापतिहरूको भेलाले चारवटा निष्कर्ष निकालेको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए । भेलाले क्रियाशील सदस्यता चाँडाे टुङ्गो लगाउने, नयाँ कार्यतालिका ल्याएर भ्याउने अवस्था रहे नियमित महाधिवेशन गर्ने, नियमित महाधिवेशन हुन नसके ०१४
सबै पढ्नुहोस