माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि
साउन ३०, २०७८सत्ता पक्षीय नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजबाट शुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी संगठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय
सबै पढ्नुहोस