×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

संसद् अधिवेशन अन्त्यसँगै अध्यादेशको शङ्का बढ्यो

संसद् अधिवेशन अन्त्यसँगै अध्यादेशको शङ्का बढ्यो

भदौ १, २०७८

२९ दिनमै संसद्को चालु अधिवेशन सोमबार मध्यरातबाट अन्त्य भएको छ । सर्वोच्च अदालतको २०७८ साल असार २८ गतेको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापित भएपछि साउन ३ गतेबाट संसद् (दुबै सदन)को अधिवेशन सुरु भएको थियो । अधिवेशन साउन ३२ गतेसम्म जम्मा २९ दिन चालु रह्यो । यसबीचमा प्रतिनिधिसभाको १० वटा र राष्ट्रिय सभाको १२ वटा बैठक बसे । समयका हिसावले प्रतिनिधिसभाले २० घण्टा १५ मिनेट र राष्ट्रिय सभाले २० घण्टा ४८ मिनेट व्यतीत गर्‍यो

सबै पढ्नुहोस