दिनहुँ २ लाखसम्मले खोप पाउने स्वास्थ्य राज्यमन्त्रीको दाबी
साउन २८, २०७८स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको जानकारी प्रतिनिधि सभामा गराएका छन् । बिहीबार (आज) बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यराज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिएका हुन् । नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्याएको श्रेष्ठले जानक
सबै पढ्नुहोस