ठाकुर र महतो केन्द्रीय सदस्यबाट पनि हटाइए
साउन ३१, २०७८जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोसहित १६ जना नेतालाई केन्द्रीय समितिबाट हटाएका छन्। आगामी भदौ १ र २ मा बस्ने भनिएको जसपाको केन्द्रीय समितिको बैठकमा ठाकुर तथा महतोसहित ठाकुरनिकट १६ जना नेतालाई अध्यक्ष यादवले नबोलाउने भएका छन्। जसपाले आइतबार ठाकुर–महतोलगायतका नेताविनै निर्वाचन आयोगमा केन्द्रीय सदस्यको सूची पठाउने भएको छ। कार्यकारिण
सबै पढ्नुहोस