×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नेकपा एकीकृत समाजवादीसँगै छु : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीसँगै छु : झलनाथ खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको साथमा रहेको जानकारी दिएका छन् । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आफू नेकपा एसको साथमा रहेको बताएका हुन् । ‘झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको छ,’ खनाललाई उद्धृत गर्दै सचिवालयले भनेको छ ।

 

 

 
 

प्रतिकृया दिनुहोस्