विधान संशोधन प्रस्तावले ओलीको नियत छर्लङ्ग भयो : नेपाल
साउन ३०, २०७८नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको विधान संशोधन प्रस्तावले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नियत छर्लङ्ग भएको बताएका छन् । शनिबार (आज) एमाले बागमती प्रदेश सम्पर्क संगठन कमिटी शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । ‘एमालेको विधान संशोधन गर्ने प्रस्तावले केपी ओलीजीको नियत छर्लङ्ग भएको छ,&
सबै पढ्नुहोस