×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

भदौ २५, २०७८

काठमाडौँ- सत्ता गठबन्धनको बैठक बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सत्ता गठबन्धनमा रहेका दलहरुबाटै फरक फरक धारणा सार्वजनिक भइरहेको बैठक बसेको हो । बैठकमा समान धारणा बनाएर कसरी अघि बढ्न सकिन्छ भन्नेबारे छलफल हुने बुझिएको छ । यस्तै बैठकमा सरकार विस्तारबारे पनि छलफल हुनेछ ।

सबै पढ्नुहोस