एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने
भदौ १५, २०७८जनकपुरधाम, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागी हुने भएको छ । एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी दल दर्ता गरेलगत्तै सो पार्टी प्रदेश २ सरकारमा सहभागी हुने भएको हो । प्रदेश २ मा नेकपा एमालेका २१ प्रदेश सांसदमध्ये १३ जना नेपाल पक्षका छन् । पूर्ववत् अवस्थामा एमाले फर्किएपछि माधव पक्षले संसदीय दलको नेताबाट सत्यनारायण म
सबै पढ्नुहोस