एमालेमै रहेका सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिँदै
भदौ २२, २०७८धनगढी- नेकपा एमालेमै रहेका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने तयारी गरेका छन् । पार्टी विभाजनपछि एमालेमै रहेका मन्त्रीद्वयले आजै राजीनामा दिने तयारी गरेका हुन् । एमाले सांसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहराज यसअघि माधव नेपाल समूहमा थिए । राजीनामा दिने
सबै पढ्नुहोस