×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कश्मीरका चर्चित नेता गिलानीको निधन

कश्मीरका चर्चित नेता गिलानीको निधन

भदौ १७, २०७८

काठमाडौं -कश्मीरका चर्चित नेता सैयद अली शाह गिलानीको बुधबार राति निधन भएको छ । ९१ वर्षीय गिलानी अल पार्टी हुर्रियत कन्फरेन्सका अध्यक्ष थिए ।पीडीपीका नेता महबुबा मुफ्तीले सामाजिक सञ्जालमा गिलानीको निधन भएको जानकारी दिएका छन् । गिलानीको निधनसँगै कश्मीरमा केही प्रतिबन्धहरु थपिएको कश्मीरका आईजीपी विजय कुमारले जानकारी दिएको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । अहिले कश्मीरमा इन्टरनेट सेवा पनि बन्द

सबै पढ्नुहोस