×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमसीसीको प्रयोग गरेर गठबन्धन तोड्ने षड्यन्त्र पनि भइरहेको छ - अध्यक्ष प्रचण्ड

एमसीसीको प्रयोग गरेर गठबन्धन तोड्ने षड्यन्त्र पनि भइरहेको छ - अध्यक्ष प्रचण्ड

भदौ २३, २०७८

काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । ‘यो गठबन्धन तोड्ने षड्यन्त्र पनि भइरहेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘देशभित्रबाट पनि देश बाहिरबाट पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’

सबै पढ्नुहोस