२०८२ फाल्गुण १, शुक्रबार
काठमाडाैँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे संसदीय दलको कार्यालय सिहदरबारमा बस्ने भएको हो । बैठकमा महाधिवेशन र मन्त्रिपरिषद् विस्तार लगायतका बिषयमा छलफल हुने पूर्व उपसभापति गोपालमान श्रेष्ठले जानकारी दिए ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved