संविधान दिवसको शुभकामना दिदै माधव नेपालले भने, पाँच दलीय गठबन्धनले संविधानको रक्षा गर्यो
असोज ३, २०७८नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले संविधानको रक्षा गरेको बताएका छन् । सातौं संविधान दिवसको अवसरमा शुभकामना विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधानको विरुद्ध लागिरहेको हामी सबैले अनुभूति गरिरहेका छौ’, नेपालको शुभकामना सन्देशमा उल्लेख छ । तर मुलुकलाई प्रतिगमनबाट
सबै पढ्नुहोस