अबको चुनाबमा प्रचण्ड राष्ट्रपति हुने दाबी !
भदौ ३०, २०७८काठमान्डौं - सत्तारुढ नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेताहरुले सो दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी राष्ट्रपति हुने दाबी गरेका छन्। अखिल (क्रान्तिकारी) का उपाध्यक्ष पञ्चा सिंहले आगामी निर्वाचनपछि प्रचण्ड मुलुकको पहिलो कार्यकारी राष्ट्रपति हुने दाबी गर्दै प्रचण्ड राष्ट्रपति नभई मुलुक उँभो नलाग्ने जिकीर गरिन्।
सबै पढ्नुहोस