नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित
भदौ २५, २०७८काठमडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठक चलिरहेकाले एमालेले स्थायी कमिटी बैठक स्थगित गरेको हो । बैठक दिउँसो चार बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको थियो । तर बैठक शनिबार बिहान ९ बजे बस्नेगरी स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ४–६ असोजमा बोलाइएको विधान महाधिवेशनको तयारी गर्न स्थायी कमिटी बैठक बोलाइएको छ । स्थायी कमिटी बैठक पछि २७ भद
सबै पढ्नुहोस