धर्नामा बसेकाहरूमाथिको हातपात सह्य हुँदैन : शेखर कोइराला
असोज ७, २०७८काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले धर्नामा बसेकाहरूमाथि भएको हातपात सह्य नहुने बताएका छन् । क्रियाशिल विवाद समाधान गर्नुपर्ने मागसहित धर्नामा बसेकाहरुलाई मन्त्रीले हातपात गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ताले पार्टी कार्यालय सानेपामा नारावाजीसहित गरेको विरोध प्रदर्शनका क्रममा नेता कोइरालाले यस्तो बताएका हुन् । बिहीबार सानेपामा कांग्रेस संस्थापन इतर समूहको नेताहरूसहित कार्यकर्ताहरुले नाराबाजीसहित
सबै पढ्नुहोस