एमालेमा अर्को विभाजन, कर्मचारी संगठन पनि फुट्यो
असोज ३, २०७८गत एक महिना अघि मूलपार्टी फुटेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) फुटको पछिल्लो रोग भातृ संगठनहरुमा सरेको छ । मूलपार्टी विभाजनसँगै सो पार्टीसँग नजिक रहेको नेपाल निजामति कर्मचारी संगठन पनि फुटेको छ । नेकपा (एकिकृत समाजवादी) निकट कर्मचारी संगठनको बैठकले संगठनका अध्यक्ष केदार देवकोटासहित पदाधिकारीलाई हटाएको घोषणा गरेसँगै यस संगठनमा पनि फूट आएको हो । संगठनले आइतबार पत्रकार सम्मेलन गरी देवकाटाले पदको दुरुपयोग गर्दै संगठनको मर्यादाविपरीत
सबै पढ्नुहोस