एमाले बिवाद फेरि छताछुल्ल, भीम रावलद्वारा केन्द्रीय कमिटि बैठक बहिस्कार
असोज १०, २०७८नेकपा (एमाले)मा पार्टी एकताको लागि भन्दै कार्यदलले तयार गरेको १० बुदे प्रस्ताव कार्यान्वयनमा संस्थापन तयार नभएको भन्दै तेश्रो धारका नेताहरुले चर्को असन्तुष्टि जनाउन थालेका छन् । उनीहरुको असन्तुष्टि पार्टीको बैठक नै बहिस्कार गर्ने अवस्थासम्म पुगेको हो । तेश्रो धारका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको आरोप लगाइरहेका बेला केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम राव
सबै पढ्नुहोस