डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गठबन्धनको निर्णय,सपथ भोली
असोज ५, २०७८काठमाडौं - सत्तारुढ गठबन्धनले नेपाली काँग्रेसका नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको गठबन्धनले सो निर्णय गरेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए। खड्काको सपथ भोलि हुने भनिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलवार बसेको शीर्ष नेताहरुको बैठकमा उक्त सहमति भएको हो। यसअघि सहरी विकास मन्त्री भइस
सबै पढ्नुहोस