मेरो उम्मेदवारी उपाध्यक्षमा हुन्छ : घनश्याम भुसाल
मङ्सिर ११, २०७८काठमाडौँ- नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । चितवनमा जारी १०औँ महाधिवेशनमा शनिबार उनले उम्मेदवारीको घोषणा गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत उम्मेदवारीको घोषणा गरेका छन् । ‘दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास
सबै पढ्नुहोस