भृकुटीमण्डपवाटै निधीकाे उद्घाेष - म,कोइराला र सिहं मिलेर देउवाबिरूद्द माेर्चाबन्दी गर्छाैँ
मङ्सिर २६, २०७८काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले देउवाबिरूद्द माेर्चाबन्दी गर्ने उद्घाेष गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारसँगको कुराकानी गर्दै निधीले आफू, प्रकाशमान सिंह र शेखर कोइरलाले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताएका हुन् । सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने भएकाले निर्वाचन दोस्रो चरणसम्म लम्बिने र दोस्रो चरणमा हामी देउवाबिरूद्
सबै पढ्नुहोस