अर्थमन्त्री शर्माले भने– देशभित्रै गाडी उत्पादन गर्न लाग्नुस्, सरकारले सहयोग गर्छ
मङ्सिर २२, २०७८काठमाडाैँ- अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाइल क्षेत्रले देशको आर्थिक विकासमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभामा समाराेहमा बाेल्दै उनले बताएका हुन् । अटोमोबाइल व्यवसायले देशको राजस्वमा २५ प्रतिशत योगदन गर्ने गरेकोले यसलाई घटाएर फरक ढंगले यही क्षेत्रबाट राजस्वमा ५० प्रतिशतसम्म योगदान गर्
सबै पढ्नुहोस