मतदान सुरू, प्यानलनै जिताउन कोइराला र देउवा पक्षकाे रस्साकस्सी
मङ्सिर २७, २०७८काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ । १४ औँ महाधिवेशन अन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता चयन गर्न मतदान हुन लागेको हो । बिहान आठ बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान चल्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि तीन ठाउँमा मतदान केन्द्र स्थापना गरिएको छ । राष्ट्रिय सभागृहमा केन्द्रीय कार्यसमिति, जनसम्पर्
सबै पढ्नुहोस