एमाले केन्द्रीय कमिटी बैठक बस्दै
मङ्सिर २५, २०७८काठमाडौँ- नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बस्दैछ । एमालेले १०औं राष्ट्रिय महाधिवेशनपछि पहिलो बैठक बोलाएको हो । बैठक जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । सचिव तामाङकाअनुसार बैठकले महाधिवेशनको समीक्षा, पोलिटब्यूरो गठन, स्थायी कमिटी गठनलगायतका विषयहर
सबै पढ्नुहोस