देउवाले पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे मान्छु : निधि
मङ्सिर २४, २०७८काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाले नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूले स्वीकार्ने बताएका छन् । अन्यथा सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने उनले बताएका छन् । चितवन-काठमाडौं प्रजातान्त्रिक समाजले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा निधिले १३औं महाधिवेशनमा सभापति लडेका तीन नेत
सबै पढ्नुहोस