राष्ट्रिय सभा निर्वाचनमा निरीह महन्थ !
पुस २०, २०७८काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निरीह देखिएको छ । महन्थ ठाकुरले नेतृत्व गरेको लोसपा निर्वाचनमा निरीह देखिएको हो । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि अन्य दलहरूले उम्मेदवारी दर्ता गराउँदा लोसपा भने निरीह बनेको हो । एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलहरूले जित्ने द
सबै पढ्नुहोस