माओवादी केन्द्रको महाधिवेशन : आजदेखि ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमा छलफल हुँदै
पुस १३, २०७८काठमाडौं - नेकपा माओवादी केन्द्रको महाधिवेशनमा आजदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुँदैछ । बन्द सत्रले प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ वटा समूह बनाएको छ । काठमाण्डौको प्रज्ञा भवनमा हिजो अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक दस्ताबेज प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि छलफलका लागि गठन भएका समूहले विभिन्न ठाउँमा बसेर छलफल गर्द
सबै पढ्नुहोस