प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्छौँ : मुख्यमन्त्री राई
पुस १७, २०७८काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रप्रसाद राईले प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्नुपर्ने बताएका छन् । शनिबार टुँडिखेलमा आयोजित साकेला विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भने, ‘प्रदेश १ मा किराँत राईहरूको हक दाबी लाग्छ । त्यसैले प्रदेश १ को नाम किराँत प्रदेश राख्नुपर्छ ।’ मुख्यमन्त्र
सबै पढ्नुहोस