माओवादी केन्द्रीय सदस्यको नामावली बन्दसत्रमा, चित्त नबुझे निर्वाचन लड्न सकिने
पुस १८, २०७८काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय सदस्यहरूको नामावली तयार भएको छ । उक्त नामावलीको सूची बोकेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्दसत्रमा प्रवेश गरेका छन् । ८औं राष्ट्रिय महाधिवेशनको ८औं दिनको बन्दसत्र प्रज्ञा भवनमा भर्खरै शुरू भएको छ । प्रचण्डका सचिवालयका एक सदस्यकाअनुसार केन्द्रीय सदस्यहरूको नाम टुङ्गो लागेको
सबै पढ्नुहोस