कमल थापा पक्षका नेताद्वारा राप्रपा त्याग्ने क्रम शुरू
माघ २६, २०७८काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा निकट नेताहरूले पार्टी परित्याग गर्न थालेका छन् । बुधबार पूर्व अध्यक्ष थापा निकट मानिने पूर्व कोषाध्यक्ष उद्धव पौडेलले पनि पार्टीमा नरहने घोषणा गरेका छन् । पौडेलले बुधबार सामाजिक सञ्जालमार्फत पार्टी छाड्ने घोषणा गरेका हुन् ।उनले लेखेका छन्, ‘राप्रपालाई एकताबद्ध बनाउने मेरो भगीरथ प्रयास असफल भएको छ ।
सबै पढ्नुहोस