×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फेरि सर्‍याे संसद बैठक

फेरि सर्‍याे संसद बैठक

काठमाडाैँ - अनेकौ बहानामा लामो समयदेखि सर्दै आएको प्रतिनिधिसभाको बैठक फेरि सरेको छ । फागुन २ गते सोमबारका लागि बोलाइएको बैठक सभामुख अग्निप्रसाद सापकोटाले फागुन ४ गते बुधबारका लागि बोलाएको संसद सचिवालयले जनाएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

प्रतिकृया दिनुहोस्