निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिए : महामन्त्री थापा
माघ २५, २०७८काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएको बताएका छन् । सरकारले सोमबार निर्वाचनको मिति घोषण गरेसँगै महामन्त्री थापाले अब निर्वाचन टार्ने गरी भएका अनेकन् बहस अब सकिएको बताएका हुन् । उनले सामाजिक सञ्जालमार्फत वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त भएको बताए । ‘स्थान
सबै पढ्नुहोस