×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

काठमाडौँ - नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ । बैठक मंगलबार बिहान ९ बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो ।

कांग्रेसका अनुसार बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावकाबारे छलफल हुनेछ । कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिकृया दिनुहोस्