×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

भरतपुर रेनु दाहालको झिनो अग्रता, एमालेका विजयी १४ मतले मात्रै पछि

भरतपुर रेनु दाहालको झिनो अग्रता, एमालेका विजयी १४ मतले मात्रै पछि

जेठ १, २०७९

चितवन- भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले झिनो अग्रता कायमै राखेकी छन्। एमाले उम्मेदवार विजय सुवेदीले उनलाई पछ्याइरहेका छन्। उनी रेनुभन्दा १४ मतले मात्रै पछि छन्। ६४७६ मतगणना हुँदा रेनु दाहाल (माओवादी): २३१७ मत विजय सुवेदी (एमाले): २३०३ मत जगन्नाथ पौडेल (कांग्रेस बागी) : ७६१ मत

सबै पढ्नुहोस