कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे मतदान
बैशाख २९, २०७९काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । शर्माले गृहनगर झापाको मेचिनगर नगरपालिकास्थित कविशिरोमणि माविमा मतदान गरेका हुन् ।
सबै पढ्नुहोस
काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । शर्माले गृहनगर झापाको मेचिनगर नगरपालिकास्थित कविशिरोमणि माविमा मतदान गरेका हुन् ।
सबै पढ्नुहोस