बजेट क्रान्तिकारी परिवर्तनको दस्तावेज हो : बर्षमान पुन
जेठ १७, २०७९काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बजेट गठबन्धनको घोषणा पत्र नभई क्रान्त्रिकारी संरचनात्मक परिवर्तनको दस्तावेज भएको बताएका छन्। बजेटबारे संसदमा पहिलो दिन जारी छलफलमा बोल्दै उनले बजेटबारे नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको राखेको तर्कको खण्डन गर्दै यस्तो धारणा राखेका हुन्। पूर्वअर्थमन्त्री भइसकेका व्यक्तिले बजेटलाई गठब
सबै पढ्नुहोस