प्रचण्डको चेतावनी – कांग्रेसमा अहंकार बढे एमालेको जस्तै हालत बनाईदिन्छौँ
जेठ १८, २०७९काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसमा अहंकार बढे एमालेको हालत बनाइदिने चेतावनी दिएका छन्। पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अहंकार बढ्न सक्ने भन्दै त्यस्तो भए एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका हुन्। ‘कांग्रे
सबै पढ्नुहोस