ट्रेड यूनियनलाई प्रधानमन्त्रीले भने- ‘याे कांग्रेसकाे एकलाैटी सरकार हाेइन, धेरै क्लेम नगर्नू’
जेठ २९, २०७९काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सबै क्षेत्रकाे समस्या समेटेर अघि बढ्ने बताएका छन् । आइतबार नेपाल ट्रेड यूनियनकाे कार्यक्रमलाई काठमाडाैँमा सम्बाेधन गर्दै यस्ताे बताएका हुन् । ‘याेबीचमा काेभिडका कारण नेपालकाे अर्थतन्त्र कमजाेर बन्याे । तैपनि सरकार सबैकाे र सबै क्षेत्रकाे समस्यालाई सम्बाेधन गरेरै जाने छ,’ उनले भनेका छन् । उनले ट्रेड यूनियनका पदाधिकारीहरूलाई आफू प्रधानमन्त्री भएकाे सरकार कांग
सबै पढ्नुहोस