कृषिमन्त्रीले संसदमा भने, असारको अन्तिमसम्म मल आइपुग्ने सम्भावना छ
जेठ ३०, २०७९काठमाडौँ- सरकारले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएको छ । नेकपा एमालेले प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले किसानहरूले कहिलेसम्म किसानले आवश्यक रसाइनिक मल पाउँछन भनी प्रश्न गरेका थिए । जवाफमा कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल आ
सबै पढ्नुहोस