आईजीपी बढुवा विवाद मुद्दामा सुनुवाइ हुँदै
जेठ ३०, २०७९काठमाडौँ- प्रहरी महानिरीक्षक आईजीपी बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदैछ । धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो । सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाइ तेस्रो वरियताक्रममा रहेका सिंहलाई आईजीपी बना
सबै पढ्नुहोस