रुकुम पश्चिमको जिसस प्रमुखमा अर्थमन्त्री जनार्दन शर्माकी बहिनी निर्विरोध
जेठ २८, २०७९सुर्खेत- ६ पालिका रहेको रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) ले चार ठाउँमा जितेको छ । दुई ठाउँमा कांग्रेसले जित हात पारेको छ । बहुमत जितेको माओवादीले जिल्ला समन्वय समितिमासमेत एकलौटी गरेको छ । प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छ । जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन् ।
सबै पढ्नुहोस