प्रधानमन्त्री देउवा र अमेरिकी सैन्य अधिकारी फ्लिनबीच शिष्टाचार भेट
जेठ २७, २०७९काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालसँग अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनले भेटवार्ता गरेका छन् । भारत हुँदै बिहीबार नेपाल भ्रमणमा आएका फ्लिनले शुक्रबार दिउँसो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्। भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको बताइएको छ ।
सबै पढ्नुहोस