×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सैन्य बेस राख्ने गरी साझेदारी गर्ने दुस्साहस कहाँबाट पलायाे, खाेजाैँ : प्रदीप ज्ञवाली

सैन्य बेस राख्ने गरी साझेदारी गर्ने दुस्साहस कहाँबाट पलायाे, खाेजाैँ : प्रदीप ज्ञवाली

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव तथा प्रदीप ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) गर्ने दुस्साहसबारे खाेजी गर्न माग गरेका छन् ।

उनले भने, ‘सैनिक साझेदारी, त्यसमा पनि यहाँ बेस राख्न मिल्ने गरी । यत्रो दुस्साहस कहाँबाट पलायो होला ?’ सिंगो देश एक ठाउँमा उभिएकाले एसपीपी अस्वीकार गर्नेतिर गएपनि १०बुँदे मस्यौदालाई यत्तिकै बेवारिसे छोड्न नमिल्ने उनकाे भनाइ छ ।

 
 

प्रतिकृया दिनुहोस्