पूर्वअर्थमन्त्रीमाथि छानबिन गर्न बनेको समितिले आजबाट प्रतिवेदन लेख्ने
साउन ११, २०७९काठमाडौँ- पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथी छानबिन गर्न बनेको संसदीय समितिले आजबाट प्रतिवेदन बनाउन सुरु गर्ने भएको छ। समितिको हिजोको बैठकले सोही निर्णय गरेको हो। हिजोसम्म समितिले बजेट निर्माणमा संलग्नको छानबिन गरेको थियो। समितिले अर्थमन्त्रालयको डिलिट भएको सीसीटीभी फुटेज पनि रिकभर गरेको थियो। तर सीसीटीभीबाट पनि बजेट निर्माण संलग्न भन
सबै पढ्नुहोस