मंकीपक्स भारतमा देखिसक्यो, सरकार निद्रामा छ : भट्टराई
साउन १०, २०७९काठमाडौँ- मंकीपक्सको सङ्क्रमणबाट बच्न पूर्व तयारी नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकमा एमाले सांसद योगेश भट्टराईले मंकीपक्सले सम्पन्न देशहरुलाई समेत हायल -कायल बनाएको बताए । हालसम्म विश्वमा १८ हजार १९४ जना सङ्क्रमित भएको र ५ जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य सङ्गठनले विश्वव्य
सबै पढ्नुहोस