भविष्यमा आउने महामारीसँग जुध्ने सामर्थ्य विकास गर्नुपर्ने खाँचो छ : प्रधानमन्त्री देउवा
साउन १२, २०७९काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले भविष्यमा आउने विभिन्न किसिमका महामारीसँग जुध्ने सामर्थ्य विकास गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन् । केही समययता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने खाँचो रहेको बताए । वीर अस्पतालको १३३ औँ वार्षिकोत्सवको अवसरम
सबै पढ्नुहोस