चुनावी तयारीबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक शुरू
भदौ ७, २०७९काठमाडौं- नेकपा एमालेकाे स्थायी कमिटी बैठक शुरू भएको छ । मुख्यत: मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी, विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज र भोलि बस्ने स्थायी कमिटी बैठकले चुनावी रणनीति बनाउने नेताहरूले बताएका छन् । स्था
सबै पढ्नुहोस