×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बुटवल पुगे प्रधानमन्त्री देउवा

बुटवल पुगे प्रधानमन्त्री देउवा

काठमाडौँ-  प्रधानमन्त्री शेरबहादुर देउवा बुटवल पुगेका छन्। रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्न देउवा बुटवल पुगेका हुन् ।

देउवासँगै गृहमन्त्री बालकृष्ण खाण, शहरी विकास मन्त्री मेटमणि चौधरी, एमाले उपाध्यक्ष विष्णु पौडेललगायतका नेता पनि बुटवल पुगेका छन्।

 

प्रतिकृया दिनुहोस्