कर्णालीका २ मन्त्रीको शपथग्रहण आज
भदौ १३, २०७९काठमाडौँ- कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका २ जना सांसदले आज मन्त्री पदको शपथग्रहण गर्ने भएका छन्। रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन्। शपथ ग्रहणसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने सबै ११ जना माओवादी प्रदेश सांसदहरू मन्त्री बन्नेछन्। माओवादीले
सबै पढ्नुहोस